समूह विजेता बन्दै नकाउट चरणमा ब्राजिल, मोरक्को उपविजेता
shilapatra.com · Wed Jun 24 23:53:00 GMT 2026

ब्राजिल फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।
आज भएको खेलमा स्कटल्यान्डलाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश गरेको हो । ब्राजिल समूह ‘सी’को विजेता बन्यो ।
त्यस्तै, भर्खरै सकिएको खेलबाट मोरक्को पनि नकाउट चरणमा पुगेको छ । मोरक्कोले हाइटीलाई ४–० गोल अन्तरले हरायो । मोरक्को उपविजेता बनेर नकाउट चरणमा प्रवेश गरेको हो ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०८३
०५:३८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा