विज्ञापन बोर्ड एवं सरकारी विज्ञापन
abhiyandaily.com
रोकिएला विज्ञापन बजारका विकृति ?
नेपालमा विज्ञापनको प्रकाशन, प्रसारण पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूमा आउँछन् हामी दिनहुँजसो देख्छाैं, पढ्छाैं र सुन्छाैं । विज्ञापनहरू जुन माध्यमबाट प्रकाशन, प्रसारण र प्रदर्शन भए तापनि ती विज्ञापनको उद्देश्य एउटै हो : वस्तु, सेवा र सूचनाका जानकारीहरू जनमानसलाई देखाउनु सुनाउनु र बुुझाउनु ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)