मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भूमि प्रशासन कार्यालयद्वारा दोब्बर राजश्व सङ्कलन

gorkhapatraonline.com · Thu Oct 29 04:34:50 UTC 2026

भूमि प्रशासन कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दोब्बर राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आव २०८२।८३ को साउनदेखि असोज मसान्तको तुलना यस आर्थिक वर्षको तीन महिनामा दोब्बर बढी राजश्व सङ्कलन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)