मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआईसी एशिया लघुवित्तको ५ वर्ष पुरानो लाभांश लिन ३५ दिनको म्याद

arthasansar.com · Wed Oct 28 04:37:59 UTC 2026

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई ३५ दिनभित्र भुक्तानी लिन आग्रह गरेको छ।

संस्थाले लाभांश वितरणसम्बन्धी निर्णय भएको पाँच वर्ष बितिसक्दा पनि केही शेयरधनीको बैंक खाता अद्यावधिक नभएको तथा बैंक तथा वित्तीय संस्थाको मर्जरका कारण खाता परिवर्तन हुँदा नगद लाभांश जम्मा हुन नसकेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)