मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्य सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घट्यो

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । पदयात्रा तथा हिमाली पर्यटनको मुख्य सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घटेको छ। गत वर्षको असोजको तुलनामा यस वर्ष सोही महिनामा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या करिब चार सयले घटेको निकुञ्ज प्रशासनले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरो र त्यसपछिको प्रतिकूल मौसमका कारण पर्यटकको यात्रा प्रभावित हुँदा आगमन घटेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)