मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी’

onlinekhabar.com · Thu Oct 29 04:45:12 UTC 2026

१२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण नेपालसँग मात्रै नभई क्षेत्रीय र विश्वव्यापी महत्वको विषय भएको बताएका छन् ।

बिहीबार आयोजित नेसनल क्लाइमेट समिट २०२६ मा धारणा राख्दै उनले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न सबैभन्दा कम योगदान गरेका देश तथा समुदायले नै यसको सबैभन्दा ठूलो भार बोक्नुपर्ने अवस्था आउन नहुने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)