मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अस्ट्रेलियामा आत्महत्याः एकै वर्ष तीन हजार २८३ जनाको मृत्यु

hamrakura.com · Wed Oct 28 00:00:00 UTC 2026

क्यानभेरा । अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार, सन् २०२५ मा देशभर दर्ता भएका कुल एक लाख ८८ हजार ४२१ मृत्युमध्ये तीन हजार २८३ जनाको मृत्यु आत्महत्याका कारण भएको थियो । यससँगै आत्महत्या देशमा मृत्युको १५औँ प्रमुख कारण बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)