मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

reportersnepal.com · Thu Oct 29 04:54:47 UTC 2026

बागलुङ, १२ कात्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई संघीय सरकारले पहिलो चरणमा रु दुई करोड अनुदान उपलब्ध गराएको छ ।

सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट धनजनको क्षति पुगेका पश्चिम बागलुङका छ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । घोषणालगत्तै जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा छ स्थानीय तहलाई रु दुई करोड राहत आएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)