मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु परिवर्तनको भार कम योगदान गर्नेले बोक्नुपर्ने अवस्था आउनु हुँदैन : डा. मिश्र

ratopati.com · Thu Oct 29 05:10:58 UTC 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण नेपालको मात्र नभई क्षेत्रीय र विश्वव्यापी महत्वको विषय भएको बताएका छन्।

बिहीबार आयोजित नेशनल क्लाइमेट समिट २०२६ मा धारणा राख्दै उनले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न सबैभन्दा कम योगदान गर्ने देश तथा समुदायले नै यसको सबैभन्दा ठुलो भार बोक्नुपर्ने अवस्था आउन नहुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)