आन्दोलनअघि शिक्षकहरूकाे पत्रकार सम्मेलन
janaaastha.com

अस्थायी शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रने भएका छन् । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियन (एनटिटीयू) ले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)