मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो’: दीपकराज गिरी

kalakarmi.com · Thu Oct 29 05:21:59 UTC 2026

काठमाडौं- निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उदेश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् ।

दशैँलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ ले घरेलुबजारमा अपेक्षित व्यापार नगरेपछि अभिनेता गिरीले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्ना राम्रा फिल्मको कमाइ कम नै रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)