मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेस नयाँ कार्यसमितिको शपथ ग्रहण आज

gorkhapatraonline.com · Thu Oct 29 05:25:44 UTC 2026

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ ग्रहण ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे आयोजना हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएकाले आज अरुले सपथ लिन लाग्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)