मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नव चक्रवातले कर्णालीका हिमाली क्षेत्रमा वर्षा, हिमपातको सम्भावना, सतर्क रहन आग्रह

clickmandu.com · Thu Oct 29 05:29:35 UTC 2026

सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार बिहीबार कात्तिक १२ गतेदेखि शनिबार कात्तिक १४ गतेसम्म मौसममा प्रभाव पर्ने सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)