मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदीमा बसको ठक्करबाट महिलाको मृत्यु

baahrakhari.com · Thu Oct 29 05:27:07 UTC 2026

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८, ईपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार (कात्तिक १२) बिहान करिब ७ः३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा२ख ९४३० नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६३ वर्षीया लीलादेवी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)