आयरल्यान्डका कप्तानको औँला भाचियो, नामिबियाविरुद्धका बाँकी खेल गुमाउने
ukeraa.com
काठमाडौं : आयरल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान पल स्टर्लिङ औँला भाँच्चिएपछि नामिबियाविरुद्धको एकदिवसीय (ओडिआई) अन्तर्राष्ट्रिय शृङ्खलाका बाँकी दुई खेलबाट बाहिरिएका छन्।
३६ वर्षीय ओपनर स्टर्लिङ गत मंगलबार भएको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)