गोकुल बाँस्कोटाको सरकारलाई सुझाव- आईजीपी होइन, तातोपानी नाका चलाऊ
nepalsamaya.com · Thu Oct 29 05:40:43 UTC 2026

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्र खोजेर राष्ट्रिय अखण्डता र स्वाधीनतालाई बेवास्ता गर्न नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)