मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

gorkhapatraonline.com · Thu Oct 29 05:43:42 UTC 2026

हिमाली जिल्ला सोलुखुम्बुका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट २३ वटा सामुदायिक विद्यालयका ५०८ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको छ ।

आर्थिक अभावका कारण बालबालिकाको पढाइ प्रभावित हुन नदिन शेर्पा बालबालिका सहायता संघको पहलमा सञ्चालन गरिएको कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)