मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

ajakoartha.com · Thu Oct 29 05:42:00 UTC 2026

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला तीन सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)