मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा एक जनाको मृत्यु

khabarhub.com · Thu Oct 29 05:48:15 UTC 2026

हेटौँडा – भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई द्रुत गतिमा हुइँकिएको बसले ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)