मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हिन्दीमा गफ गर्छन् बंगलादेशी स्टार शकिब, खेलाडीलाई गर्छन् भाइजस्तो व्यवहार

setopati.com · Thu Oct 29 05:55:00 UTC 2026

बंगलादेशका अनुभवी अलराउन्डर शकिब अल हसन विश्व क्रिकेटमा आफ्नो खेलका कारण परिचित छन्। भारतको आइपिएलदेखि विश्वभरका लिग खेलेका शकिब अहिले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपालमा छन्।

पोखरा एभेन्जर्सका विकेटकिपर ब्याटर अर्जुन घर्ती मगरका लागि शकिबको परिचय मैदानमा देखिने खेलाडीमा मात्र सीमित छैन। उनको सरल व्यवहार र खुलेर कुरा गर्ने शैलीले पनि अर्जुनलाई प्रभावित पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)