कांग्रेसले रोक्यो अदालतमा मुद्दा विचाराधीन रहेका ४ केन्द्रीय सदस्यको शपथ
setopati.com · Thu Oct 29 05:48:00 UTC 2026

नेपाली कांग्रेसले अदालतमा मुद्दा रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोक्ने भएको छ।
१५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ तत्काल नगराउने तयारी रहेको एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)