लक्ष्मी सनराइज बैंकले घोषणा गऱ्यो लाभांश, बोनस सेयर कति?
setopati.com · Thu Oct 29 05:48:04 UTC 2026

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)