मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजै अध्यादेश भोलि अध्यादेशको चर्चाले सचिवहरू नै अत्तालिन थाले

setopati.com · Thu Oct 29 05:43:00 UTC 2026

आजै अध्यादेश आउँछ, भोलि अध्यादेश आउँछ भन्ने चर्चाले निजामती प्रशासनका सचिवहरू नै अत्तालिन थालेका छन्।

सरकारले ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने गरी अध्यादेश ल्याउन लागेको चर्चापछि उनीहरूले मुख्यसचिव गोविन्द कार्की र कानुन सचिव पारश्वर ढुंगानालाई तारन्तार फोन गरेर यसबारे बुझ्ने प्रयास गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)