शिक्षक बढुवाको प्रतीक्षामा रहेकाहरूलाई राहत,आयोगले अघि बढायो नतिजा प्रकाशन
himalpress.com · Thu Oct 29 05:54:10 UTC 2026

काठमाडौँ- शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।
बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको आयोगका प्रवक्ता परशुराम तिवारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)