जिओको मूल्य २ दिनमै ३२ प्रतिशतले बढ्यो, पुँजीकरणमा भारतकै दोस्रो ठूलो कम्पनी
clickmandu.com · Thu Oct 29 05:53:21 UTC 2026

एजेन्सी । भारतीय सेयर बजारमा धमाकेदार प्रवेश गरेको दूरसञ्चार क्षेत्रको अग्रणी कम्पनी जिओ प्लेटफर्म्सको सेयर मूल्यमा बिहीबार फेरि ५ प्रतिशतको उछाल आएको छ ।
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मूल्यभन्दा २१.३६ प्रतिशत प्रिमियममा सूचीकृत भएर पहिलो दिनको कारोबार १४ सय १७ भारुमा बन्द भएको यस कम्पनीको सेयरले दोस्रो दिन पनि उच्च वृद्धि कायम राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)