मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालबालिका,  महिला तथा सीमान्तकृत समुदायको संरक्षणलाई जलवायु नीतिसँग जोड्नुपर्छ : तारा क्षेत्री

ratopati.com · Thu Oct 29 06:05:45 UTC 2026

काठमाडौँ । जलवायु परिवर्तनका कारण प्रभावित बालबालिका, महिला तथा सीमान्तकृत समुदायको संरक्षणका लागि सामाजिक संरक्षणका कार्यक्रमलाई जलवायु नीतिसँग जोड्नुपर्ने सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर तथा एआईएनकी स्टेरिङ कमिटी सदस्य तारा क्षेत्रीले बताएकी छन्।

बिहीबार आयोजित राष्ट्रिय जलवायु सम्मेलन–२०२६ मा बोल्दै उनले जलवायु परिवर्तन नेपालको विकास, सामाजिक न्याय र बालअधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको चुनौती बनेको उल्लेख गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)