ढाकामा पर्यटन प्रवर्द्धन कार्यक्रम
ajakoartha.com · Thu Oct 29 06:02:00 UTC 2026

काठमाडौं-
ढाकास्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा बुधबार ‘नेपाल बोलाउँदैछः भ्रमण गरौँ, अन्वेषण गरौँ र अनुभव गरौँ’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)