मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, कुन सवारीलाई कति ?

ajakoartha.com · Thu Oct 29 06:09:00 UTC 2026

काठमाडौं- नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।

आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)