मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनेरास्ववियुमा सुधार, एमालेको भविष्यको आधार

janaaastha.com

राजनीतिक दलहरूको भविष्य उनीहरूले आज प्राप्त गरेको मतपरिणामले मात्र निर्धारण गर्दैन, उनीहरूले भोलिका लागि कस्तो नेतृत्व तयार गरिरहेका छन् भन्ने कुराले पनि निर्धारण गर्छ। कुनै पनि राजनीतिक दलले आफ्नो संगठन विस्तार गर्न सक्छ, चुनाव जित्न सक्छ र सरकारको नेतृत्वसमेत गर्न सक्छ। तर नयाँ पुस्तासँगको सम्बन्ध कमजोर हुँदै गयो, आफ्नै विचारप्रति विश्वास जगाउन सकिएन र नेतृत्व निर्माण गर्ने संस्थाहरू अवसर वितरणका केन्द्रमा सीमित भए भने त्यसको राजनीतिक भविष्य क्रमशः साँघुरिँदै जान्छ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)