बाढीपहिरोले घारखोला जलविद्युत् आयोजनामा करिब एक अर्बको क्षति
gorkhapatraonline.com · Thu Oct 29 06:23:57 UTC 2026

बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा करिब एक अर्ब रुपियाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
म्याग्दी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनामा दुईपटकको प्राकृतिक विपत्तिबाट पोखरेबगरमा रहेको विद्युत्गृह र अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा रहेको बाँधस्थलमा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)