मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारमा हुने मध्यपूर्व क्षेत्रीय सम्मेलन 'सहयात्रा–२०२६' का लागि समिति तथा उपसमिति गठन

setopati.com · Thu Oct 29 06:24:15 UTC 2026

आगामी ११–१२ डिसेम्बर २०२६ मा कतारको दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन 'सहयात्रा–२०२६' का लागि समिति तथा उपसमिति गठन गरिएको छ।

गैर आवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व क्षेत्रको चौथो बैठकले सम्मेलन लाई व्यवस्थित, भव्य र सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)