एनपीएलमा जनकपुर र काठमाडौँ मैदानमा, टस जितेर काठमाडौँ ब्याटिङमा
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा अहिले जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेलिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्दैछ । काठमाडौँको कप्तानी करण केसीले गरिरहेका छन् । जनकपुरको कप्तानी हरमित सिंहले गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)