अटो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु, चालक घाइते
setopati.com · Thu Oct 29 06:38:10 UTC 2026

सल्यानमा बिहीबार मध्यरातितिर भएको अटो दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अटो चालक घाइते छन्।
दुर्घटनामा परी जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको जिल्लाका प्रहरी निरीक्षक ईश्वर रोकायाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)