विद्यालयमै दुर्व्यसनको जोखिम पहिचान गर्न शिक्षकलाई तालिम
himalpress.com · Thu Oct 29 06:36:29 UTC 2026

झापा- विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ।
विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा तालिम दिन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)