मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प

barnanmedia.com · Thu Oct 29 06:45:22 UTC 2026

अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् ।

निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले एकै समयमा जर्जिया र ओहायोमा छुट्टाछुट्टै चुनावी र्‍याली गर्दै एकअर्कामाथि आलोचना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)