तिहार र छठमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल
himalpress.com · Thu Oct 29 06:53:28 UTC 2026

बुटवल- बुटवल उपमहानगरपालिकाले आगामी तिहार तथा छठ पर्वमा नगरवासीलाई प्लास्टिकजन्य फूल तथा मालाको प्रयोग नगर्न अपिल गरेको छ।
नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी अपिलमा प्लास्टिकका फूलमाला प्रयोग गर्दा वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)