बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ ।
चक्रवातको प्रभावसँगै आज बिहानैदेखि काठमाडौँ उपत्यकाको आकाश धुम्मिएको छ । आकाशमा बादल लागेसँगै उपत्यकाको मौसममा परिवर्तन देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)