मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाली भेगमा लट्टे भित्र्याउने चटारो

annapurnapost.com · Thu Oct 29 06:56:39 UTC 2026

गोरखा : तराई र पहाडी भेगमा धान भित्र्याउने सिजन सुरु भएसँगै हिमाली भेगमा लट्टे भित्र्याउने उत्तरी गोरखाको हिमाली भेगमा अहिले लट्टे भित्र्याउने चटारो छ।

समुद्री सतहबाट २ हजारदेखि २ हजार ५ सय मिटर उचाइमा हुने लट्टे अहिले धमाधम भित्र्याउन सुरु गरिएको चुमनुब्री गाउँपालिका–६ चुम्लिङका गोपाल लामाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)