चक्रवाती आँधीको सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता
newsofnepal.com · Thu Oct 29 06:51:00 UTC 2026

काठमाडौं ।
भारतको आन्ध्र प्रदेश तथा विशाखापट्नम आसपास आउने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)