नबिल बैंक अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको टाइटल स्पोन्सर
kendrabindu.com · Thu Oct 29 07:03:03 UTC 2026
काठमाडौं । नबिल बैंकले तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर गरेको छ ।
आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपाने र बैंकका नेपालगन्ज शाखा प्रबन्धक राधाकृष्ण पोखरेलले बुधबार नेपालगन्जमा टाइटल स्पोन्सर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)