कृषि यान्त्रीकरण प्रदर्शनीका प्लाटिनम प्रायोजक बिडी सोलुसन, गोल्ड प्रायोजक पशुपति एग्रो
halokhabar.com · Thu Oct 29 07:01:00 UTC 2026

×
काठमाडौं । आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०२६ का लागि बिडी कमर्सियल इक्विपमेन्ट सोलुसन प्लाटिनम प्रायोजक र पशुपति एग्रो ट्रेडर्स गोल्ड प्रायोजक बनेका छन्। आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र कृषि विकास बैंक लिमिटेड प्रदर्शनीका सहयोगी संस्थाका रूपमा जोडिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)