मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई चिपको मागले सामसङको नाफामा ऐतिहासिक कीर्तिमान, तर बजारको संशयका कारण सेयर मूल्यमा गिरावट

clickmandu.com · Thu Oct 29 07:02:02 UTC 2026

एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) चिपको विश्वव्यापी उच्च मागका कारण दक्षिण कोरियाली प्रविधि दिग्गज कम्पनी सामसङ इलेक्ट्रोनिक्सले चालु वर्षको तेस्रो त्रैमासमा ऐतिहासिक नाफा कमाएको छ ।

तर, नाफामा अभूतपूर्व कीर्तिमान बने पनि विश्वव्यापी प्रविधि क्षेत्रको उछालको दिगोपनमाथि लगानीकर्ताहरूले संशय व्यक्त गरेपछि बिहीबार कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)