मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम विभागमा चाडपर्व खर्च नपाउने श्रमिकले दिए उजुरी [भिडियो]

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्। विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत छ सयभन्दा बढी उजुरी प्राप्त भएका हुन्।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम वर्षमा एक पटक चाडपर्व खर्चका रूपमा पाउनुपर्छ। यसमा तलब भत्ता सबै जोडिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)