कोप–३१ मा हिमालका समस्या र जलवायु न्यायलाई प्राथमिकता दिने परराष्ट्र मन्त्री खनालको घोषणा
barnanmedia.com · Thu Oct 29 07:08:58 UTC 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ मा मन्तव्य राख्दै उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालका लागि मात्र नभई विश्वव्यापी चुनौती बनेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)