मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले प्रकरण : डिजिटल खोजदेखि रगतका नमुनासम्म, अदालतमा के–के प्रमाण प्रस्तुत भए ?

sutranews.com · Thu Oct 29 07:08:48 UTC 2026

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपालीमूलकी ममता काफ्ले भट्ट बेपत्ता भएको घटनासम्बन्धी मुद्दामा उनका श्रीमान् नरेश भट्टविरुद्धको सुनुवाइ जारी छ । बुधबार (कात्तिक ११ अर्थात् अक्टोबर २८) मुद्दाको तेह्रौँ दिन अदालतमा प्रस्तुत डिजिटल प्रमाणले फेरि यो घटनालाई चर्चामा ल्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)