मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी फाइल घुमाउने प्रवृत्ति रोक्न नयाँ नियमावली, छ महिनाभित्र डिजिटल प्रणाली

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ।

नियमावलीले निर्णय प्रक्रियामा टिप्पणीको तह सीमित गर्ने, फाइल फर्छ्योटको समयसीमा तोक्ने, विद्युतीय प्रणाली लागू गर्ने र ढिलाइ गर्ने कर्मचारीलाई जवाफदेही बनाउने व्यवस्था गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)