मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

करुणा अस्पतालमा दुई नवजातको मृत्यु, क्षतिपूर्तिको मुद्दा उपभोक्ता अदालतमा

kendrabindu.com · Thu Oct 29 07:26:10 UTC 2026

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारका क्रममा जुम्ल्याहा शिशुको मृत्यु भएको घटनासम्बन्धी क्षतिपूर्तिको मुद्दा काठमाडौँ जिल्ला अदालतले उपभोक्ता अदालतमा पठाउने आदेश दिएको छ।

अस्पताल र चिकित्सकको लापरबाहीका कारण आफ्ना दुई नवजात शिशुको मृत्यु भएको भन्दै पीडित आमा विद्या राणाले डा। प्रयास श्रेष्ठ कक्षपतीसहितलाई विपक्षी बनाएर जिल्ला अदालतमा दुष्कृतिबापत क्षतिपूर्तिको मुद्दा दायर गरेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)