केन्याको जंगलमा आलियालाई विवाहको प्रस्ताव, रणवीरले सुनाए यस्तो किस्सा
setopati.com · Thu Oct 29 07:27:00 UTC 2026

बलिउड अभिनेता रणवीर कपूरले अभिनेत्री आलिया भट्टलाई विवाहको प्रस्ताव राख्दाको रोचक प्रसंग साझा गरेका छन्। केन्या भ्रमणका क्रममा जंगलमा तीन सिंह नजिकै रहेका बेला आफूले आलियासमक्ष विवाहको प्रस्ताव राखेको उनले बताएका हुन्।
हालै टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति १८' अमिताभ बच्चनसँग कुराकानी गर्दै रणवीरले आलियालाई प्रेम प्रस्ताव राख्दाको अनुभव सुनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)