मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा यहुदी–अरब सहकार्यको माग

khabarhub.com · Thu Oct 29 07:29:52 UTC 2026

जेरुसेलम – इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका बेला अरब दलहरूले विपक्षी समूहसँग सहकार्य गर्ने सङ्केत दिएका छन् । यहुदी र अरब समुदायको साझेदारीमा नयाँ सरकार बनाउन पनि दबाब बढेको छ ।

प्रारम्भिक अनुमानअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले २६ सिट जित्ने देखिएको छ । उनको गठबन्धनले ५३ सिट पाउने अनुमान छ, जुन बहुमतका लागि आवश्यक ६१ सिटभन्दा कम हो । विपक्षी दलहरूले ४८ र अरब दलहरूले १९ सिट जित्ने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)