अभियोग लाग्दैमा दोषी भन्न मिल्दैन : सांसद झा [भिडियो]
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका छन्।
सार्वजनिक लेखा समिति अन्तर्गत निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजकसमेत रहेका झाले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन र अनुसन्धानअघि नै कसैलाई दोषी ठहर गर्नु पूर्वाग्रही सोच भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)